`चाहिदैन अरु केही तिम्रो साथ पाए हुन्छ!
खाइदैन कसम कहिल्लै चोखो माया लाए हुन्छ!
मन भित्र राखिसकें देवी देवता भाके हुन्छ!
जुनी बित्ने आस गरी प्रीतको गीत गाए हुन्छ!
खाइदैन कसम कहिल्लै चोखो माया लाए हुन्छ!
अमूल्य त्यों तिम्रो जीबन त्यसै खेर फाल्नु भन्दा,
निष्चल मेरो जीबनमा साथ दिन आए हुन्छ!
खाइदैन कसम कहिल्लै चोखो माया लाए हुन्छ!
माग्ने भए माग बरु मलाई नै देउता ठानी ,
चाहेको चीज पाउछेउ तिमी मनले मात्र चाहे हुन्छ!
खाइदैन कसम कहिल्लै चोखो माया लाए हुन्छ!
धन्यवाद्
नारायण थापा
हाल: हरियाणा, भारत
08950767103 & 09991153543





No response to “{{{ {गजल }}}}}}}}}}”
एक टिप्पणी भेजें